एनसेल लाभकर प्रकरणबारे छलफल गर्न बैठक बोलायो लेखा समितिले 

5.14K
shares

काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेल लाभकरको असुली विवाद ब्यूँताएको छ। बिहिबार बसेको सार्वजनिक लेखा समितिको बैठकले अर्थ मन्त्रालयको राजस्व सचिव र आन्तरिक राजस्व विभागलाई शुक्रबार १२ बजे छलफलका लागि बोलाएको छ।

यसअघि रुपान्तर संसदमा यसबारे छलफल भएता पनि निष्कर्ष टुंगोमा पुगेको थिएन। स्विडिस कम्पनी टेलियाले मलेशियन कम्पनी एक्जियटालाई एनसेल १ खर्ब ४० अर्ब रुपैयाँमा विक्री गरेको थियो। तर सो बिक्री बापतको पूँजीगत लाभकर तिनुपर्ने मा नेपाल भित्रै कारोबार नभएको भन्दै टेलियाले तिर्न नपर्ने अडान राख्दै आएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083