प्रधानमन्त्री कार्यालयमा तानिए अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना

8.2K
shares

काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना प्रधानमन्त्री कार्यालयमा तानिएका छन्।
सचिव शिशिर ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि उनको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव लालशंकर घिमिरेलाई ल्याइएको छ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव घिमिरेको ठाउँमा सरुवा भएका ढुंगानालाई पठाइएको छ । ढुंगानामा लामो समयदेखि अर्थमन्त्रालयमा राजश्व सचिवका रुपमा कार्यरत थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083