अमेरिकाले घटाउने भयो नेपालीको भिसा शुल्क
वि.सं.२०७५ पुस ४ बुधवार १०:३७
6.23K
shares
shares

काठमाडौं । अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप २०० डलर नलिने भएको हो ।
गृहमन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । तर अब १६० डलरमात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।











