आइतबार प्रधानमन्त्रीको सम्बोधन
वि.सं.२०७५ पुस २० शुक्रवार ११:२६
4.64K
shares
shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको चालु तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्ने भएका छन् । गत ११ पुस गतेदेखि सुरु भएको सङ्घीय संसदको चालु अधिवेशनमा प्रधानमन्त्री ओलीले बिहीबार मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा संसद नभएले आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका हुन् ।




























