यूटीएलले पाएको ३ अर्ब ३५ करोडको ठेक्कामा अनियमितता
वि.सं.२०७५ पुस २४ मंगलवार १०:५१
5.34K
shares
shares

काठमाडौं । दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झाले ग्रामीण दूरसञ्चार विकास कोषको ३ अर्ब ३५ करोड रुपैयाँ ठेक्का अनियमित तरिकाले यूटीएललाई दिएको पाइएको छ । दूरसञ्चारसम्बन्धी छानबिन तथा सुझाव समितिले योग्यता नै नपुगेको यूटीएललाई अनुदान स्वरुप ठेक्का दिएको निष्कर्ष निकालेको हो ।
झाले आफूमाथि भ्रष्टाचार प्रमाणित गर्न चुनौति दिँदै ११ पुसमा पदबाट राजीनामा दिएपनि स्वीकृत भने भएको छैन ।




























