प्रहरीले बरामद गरेको ४ किलो सुन राजस्वमा पुग्दा बन्यो तामा

4.84K
shares

काठमाडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट ४ किलो सुन बरामद गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो ।

प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तुरुन्तै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दैछ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलोट मिसिएको धातु हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083