बेलायतका सेना प्रमुख र प्रधानसेनापति थापाबीच शिष्टाचार भेटवार्ता
वि.सं.२०७५ माघ २३ बुधवार १३:३१
4.49K
shares
shares

काठमाडौ। । बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।
बेलायती सेना प्रमुख डुंक्यानले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् । भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।




























