ससुरालीबाट १५ दिनदेखि बेपत्ता लक्ष्मण विकलाई खोजिदिन आग्रह

10.15K
shares

बझाङ जयपृथ्वी नगरपालिका–४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् ।

दाङ तुल्सीपुर नगरपालिका–१८ मा रहेको ससुराली गएका २० वर्षीय उनी गत माघ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो ।

लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएका उनका दाई गणेश विकले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083