अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

13.85K
shares

अभिनेत्री करिश्मा मानन्धरलाई आरके इन्टरटेनमेन्टले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा महानायिकाको उपाधि प्रदान गरेको छ।

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनलाई आरके इन्टरटेनमेन्टले यो उपाधि प्रदान गरेको हो । करिश्मालाई राजेश हमालले महानायिका देखिने क्राउन लगाइदिएका थिए।

अभिनेत्री मानन्धरले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट फिल्म क्षेत्रमा यात्रा गरेकी थिइन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083