बर्खास्त मन्त्रीले अंगालो हालेर दिए नयाँ मन्त्रीलाई बधार्इ

4.6K
shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेसँगै प्रदेश सदस्य कृष्ण सुवेदीलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । र, उनले सपथ पनि खाइसकेका छन् ।

सुवेदीलाई प्रदेश प्रमुख मोहनराज मल्लले सपथ खुवाएका हुन् । सपथ खाएससँगै पदमुक्त गरिएका सोडारीले नवनियुक्त मन्त्री सुवेदीलाई बधाई दिएका छन् । सपथ लगत्तै सोडारीले सुवेदीलाई अंगालो हालेर बधाई तथा शुभकामना दिएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083