पुर्ब सांसद ढुंगेलको निधन

5.37K
shares

काठमाडौं। संबिधानसभामा नेपाली कङग्रेसको भक्तपुरबाट निबार्चीत सांसद रामेश्वर ढुङगेलको निधन भएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा ढुंगेलको मंगलबार निधन भएको हो।

ढुंगेल निष्ठावान र इमान्दार नेता भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले उल्लेख गरेका छन्।

ढुंगेलको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको छ,’ पौडेलले भनेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083