एसईईमा नक्कली परीक्षार्थी : दुई सय भन्दा धेरै नक्कली विद्यार्थी पक्राउ

4.02K
shares

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)  दिने दुई सय एक जना नक्कली परीक्षार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने दुई सय एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले  बिहीबार एक सय ९९  जनालाई पक्राउ गरिएको बताए । बुधबार दुई जना पक्राउ परेको उनले बताए ।

प्रहरीले ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083