सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा (पूर्ण पाठ)

6.47K
shares

सरकारले प्राथमिकता र साझा न्यूनतम कार्यक्रम ल्याएको छ। सरकारले बिहीबार नौवटा मुख्य प्राथमिकतालाई आगामी सरकार सञ्चालनको रोडम्याम बनाउने गरी न्यूनतम साझा कार्यक्रम ल्याएको हो।

सरकारले गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्न भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने नीति अवलम्बन गर्ने जनाएको छ।

देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन सरकारका मुख्य प्राथमिकतामा परेका छन्।

यस्तै विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनमा जोड दिइने साझा कार्यक्रममा उल्लेख छ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083