प्रदेश ३ संसद् बैठक आज, अनुराधा कोइरालाले सम्बोधन गर्ने

8.01K
shares

हेटौंडा । प्रदेश ३ को प्रदेशसभाको विशेष बैठक आज बसेको छ । बैठलाई प्रदेश ३ कि प्रमुख  सम्बोधन गर्ने छिन् । संविधानमा प्रदेशसभाको विशेष बैठक आह्वान गरेर प्रदेश प्रमुखले सम्बोधन गर्ने व्यवस्था छ । यही संवैधानिक प्रावधान अनुरुप मंगलबार बैठक बस्न लागेको हो ।

प्रदेश ३ संसद् सचिवालयले दिएको जानकारी अनुसार, बैठक दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले सांसदहरुलाई उपस्थित हुन संसद् सचिवालयले आह्वान गरिसकेको जानकारी दिएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083