प्रदेश नंम्बर २ सरकारको बजेट कार्यक्रम आज

10.76K
shares

जनकपुरधाम । प्रदेश २ सरकारले चालु आर्थिक वर्ष २०७४ र ७५ को बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षको ३ महिनाका लागि बजेट सार्वजनिक गर्न लागिएको हो । ३ महिनाको बजेट १ अर्ब २ करोड बराबर रहेको बताइएको छ ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आज बस्ने प्रदेश सभाको बैठकमा बजेट कार्यक्रम पेश गर्ने बताइएको छ ।


unigloble collage
baneshwor multiple campus ad -2083