भाइमसलामा २० प्रतिशत मूल्यवृद्धि, सुकमेलको भाउ प्रतिकिलो ७०० बढ्यो

7.01K
shares

काठमाडौं । यस वर्षको तिहारमा भाइमसालका सामाग्रीमा २० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। ठूला व्यापारीहरूले विना कारणनै २० प्रतिशतभन्दा बढी मूल्य बढाएको खुद्रा व्यापारीहरूले बताएका छन्।

तिहारमा ल्वाङ, सुकमेल, छोकडा, किसमिस, काजु दालचिनी सुपारीलगायतमा गत वर्षभन्दा अत्याधिक मूल्य वृद्धि भएको छ। किसमिसमा प्रतिकिलो २५०, सुकमेलमा ७००, पेस्तामा ५००, खुरपानीमा ३०० रुपैयाँ मूल्य वृद्धि भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083