रसियामा गयो शक्तिशाली भूकम्प,जनजीवन तहसनहस

5.33K
shares

काठमाडौं । रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु कामचत्काको पूर्वी तटीय क्षेत्रमा रहेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको मानिन्छ । यही क्षेत्रमा एक महिना अघिमात्र ५।७ म्याग्नीच्यूडको भूकम्प गएको थियो । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083