अमेरिकामा पढ्ने नेपाली विद्यार्थी संख्या अहिलेसम्मकै उच्च

Nepal Life Insurance Long Ad

काठमाडौं । सन् २०१८ मा नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । अमेरिकाको शिक्षा तथा संस्कृति मामिला विभाग र ओपन डोर रिपोर्टअनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अघिल्लो वर्षको भन्दा १४.३ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल अमेरिकामा धेरै विद्यार्थी पठाउने विश्वका २५ देशमध्ये सबैभन्दा बढी विद्यार्थी वृद्धिदर भएको देश बनेको छ । लगातार तीन वर्ष बढेर नेपाली विद्यार्थी संख्या अमेरिकामा यो वर्ष १३ हजार २ सय ७० पुगेको छ । अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थी हाम्रो लागि ठूलो सम्पत्ति हो, शिक्षा तथा संस्कृति सहायक मन्त्री मेरी रोयसले भनेका छन् ‘हामीलाई सबै क्षेत्रका नेतृत्व आवश्यक परेको छ जसले कडा भन्दा कडा चुनौती पनि सामना गर्न सकुन् । हामीलाई यस्तो मान्छे चाहिएको छ जसले समस्याको समाधान पत्ता लगाउन सकोस्, हामीलाई सुरक्षित र समृद्ध बनाउन सकोस् ।’

सन् २०१७ १८ को शैक्षिक वर्षमा अमेरिकाका कलेज र विश्वविद्यालयमा १० लाख भन्दा बढी विदेशी विद्यार्थीले अध्ययन गरेका छन् । त्यसैगरी नेपालमा अध्ययन गर्ने अमेरिकीहरुको संख्या पनि गत वर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको छ ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...