आजदेखि सवारी चालक अनुमतिपत्रको आवेदन खूल्ने

7.03K
shares

काठमाडौँ । चार्डपर्व सुरु भएसँगै बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आज शुक्रबारबाट खूल्ने भएको छ।

लामो समयसम्म बन्द भएको अनुमतिपत्र भोलीबाट खूल्ने भएकाले अनलाईन फर्मका लागि सर्भरमा कुनै समस्या नदेखियोस् भनेर २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको दुई दिने तालिम पनि दिईएको यातायात विभागले जनाएको छ।

यातायात व्यवस्था विभागले दशैँ तिहार जस्ता महान पर्वलाई मध्यनजर गर्दै बन्द गरिएको नयाँ ट्रायल र फारम आजदेखि खुल्न लागेको हो। रि ट्रायल भने दशैँ लगत्तै खुलेको थियो ।


divya collage
unigloble collage