१८ वर्षमुनीकालाई डिस्को र दोहोरीमा बन्देज, उमेर खुल्ने कागजात बोक्नुपर्ने

5.49K
shares

काठमाडौं । प्रहरीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाईका साथ लागू गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ वर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् ।

अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083