रुपन्देहीमा चार दिनदेखि दुई बालक बेपत्ता
वि.सं.२०७५ पुस ४ बुधवार १५:४४
5.04K
shares
shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगर र सैनामैना नगरपालिकाका दुई जना बालकहरु गत चार दिनदेखि बेपत्ता भएका छन् । बुटवल–१२ १ का विजय परियारका १२ वर्षीय छोरा हरि परियार पुस १ गतेदेखि घरबाट बेपत्ता भएका हुन् ।
उनका अभिभावकहरुले खोजी कार्य तिव्र पारे पनि भेट्टाउन नसकेकोले खोजीका लागि सबैसँग अपिल गरेका छन् । भेट्नुहुने महानुभावले प्रहरी कार्यालय मुर्गियाको ०७१ ४४०४८२ मा सुचित गरी दिन आग्रह गरिएको छ ।
































