नेपाल वायुसेवा निगममा जागिर खुल्यो, १६५ कर्मचारी माग
वि.सं.२०७५ फागुन १० शुक्रवार ११:२९
3.99K
shares
shares

काठमाडौं। नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। निगमले प्राविधिकदेखि प्रशासनसम्मका पदका लागि एकैचोटी १६५ जना कर्मचारी माग गरेको हो।
जसमा सिनियर पाइलटदेखि लिएर जुनिएर पाइलटसम्मको पद रहेको छ। निगमले कर्मचारी आवश्यकता भन्दै शुक्रबारको गोरखा पत्रमा सूचना प्रकाशित गरेको छ।































