जिल्ला प्रहरी कार्यालय सिरहाभित्र मृत भेटिइन् प्रहरी जवान

Nepal Life Insurance Long Ad

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहा भित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।

कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

३१ जेठ २०८१, बिहीवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु