हेला गरेर आलु भनिन्छ, तर एउटा आलुको मूल्य ११ करोड रुपैयाँ

Nepal Life Insurance Long Ad

काठमाडौं । तपाईले कहिल्यै तरकारी पसलबाट आलु किन्नु भएको छ ? कहिल्यै मोलतोल गर्नु भएको छ? यदि तपाईले खरिद गर्नु भएको छ भने यो जानकारी पाएपछि आगामी दिनमा आलु किन्नु भन्दा अगाडि सयौं पटक सोच्नु हुने छ ।

आलुका बारेमा आज हामी जुन जानकारी दिन गइरहेका छौं यसबारेमा थाहा पाएपछि तपाईको होश उढ्ने छ । यधपि हामी यस्तो आलुको बारेमा जानकारी दिइरहेका छौं जुन आलु तपाई देख्न सक्नुहुन्छ तर खान सक्नु हुन्न । किनकी यो एउटा तस्वीर मात्रै हो ।

११ करोडमा आलुको चित्र
वास्तवमा, एक युरोपीयन व्यापारीले आलुको एउटा तस्वीर ११ करोड रुपैयाँमा खरिद गरेका छन् । यो तस्वीर चर्चित आइरिश फोटोग्राफर लेन्समैन केविन अबाशले सन २०१० मा खिचेका थिए । र सोही वर्ष आलुको चित्र बनाए। केविन यस्ता पेन्टर हुन जसको एउटा पेन्टिङ १।५ लाख डलरमा बिक्री हुन्छन् ।

वाइन पिउदाँपिउदै तस्वीर खरिद
फोटोग्राफर केविन अवाशका अनुसार, ‘हामीले ९केविन र व्यापारी० दुई गिलास वाइन पिएपछि उसले तस्वीर देखेर भन्यो, मलाई तस्वीर मन पर्यो । त्यसपछि हामीले फेरि दुई गिलास वाइन पियौं । उसले भन्यो ‘मलाई यो चाहियो’ वाइन पिउँदै हामीले सौदा गरियौं र दुई सातापछि यसको मूल्य तय गरियौं ।


सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई  पानी

सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई पानी

२०८१ वैशाख ४ मंगलवार

लुम्बिनी । थाईहरुको विषेश पर्व सोङक्रानको अवसरमा लिटिल बुद्धको प्रतिमामा...

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

२०८० वैशाख ३१ आइतवार

काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता...

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

२०८० वैशाख ३० शनिवार

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि...

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

२०७९ चैत २७ सोमवार

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर...

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

२०७९ चैत २५ शनिवार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने...

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

२०७९ चैत २४ शुक्रवार

धरान। कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई...