जान्नुहोस् यौनसम्बन्धी यी ५ कुराहरु, दोब्बर हुनेछ यौनजीवनको आनन्द

Nepal Life Insurance Long Ad

काठमाडौं । हाम्रो जीवनमा यौनले निकै महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । यौनका विषयमा कुरा गर्न हाम्रो समाजमा केही हिचकिचाउने भए पनि यौन नै त्यो कडी हो जसले पति पत्नी वा प्रेमीहरुको बीचमा प्रेम अझै गहिरो बनाउँछ । यौनले दुई जनाबीच आत्मीयता बढाउँछ । समयसमयमा यौनका विषयमा विभिन्न अनुसन्धानअरु पनि भएका छन् ।

१) हप्तामा २ वा ३ पटक यौन सम्पर्क गर्ने व्यक्तिहरुको रोग प्रतिरोधी क्षमता बढ्छ ।

२) निद्रा नलाग्ने समस्या भएकाहरुको लागि यौन सबैभन्दा उत्तम समाधान हो । यौन सम्पर्कपछि निकै मिठो निद्रा लाग्ने गरेको पाइएको छ ।

३) अनुसन्धानका अनुसार महिलाहरु महिनावारीको ठिक अगाडि वा महिनावारीका बेला सबैभन्दा बढी चरमसुखको महसुस गर्छन् ।

४) अनुसन्धानका अनुसार यौन सम्बन्धले टाउको दुखाइ र जोर्नीको दुखाइ कम गर्छ । चरमसुखको लगत्तै शरीरमा अक्सिटोसिन हर्मोनको मात्रा ५ गुणा बढ्छ । यसले एन्डारफिन हर्मोनको स्राव हुन्छ । यसले पीडा कम गर्छ ।

५) लामो समयदेखि हाम्रो समाजमा गर्भावस्थामा यौन इच्छा मर्ने मान्यता राखिँदै आएको छ तर यो गलत हो । गर्भावस्थाका बेला धेरैजसो महिलाको यौन इच्छा या त बढ्छ या पहिलेजस्तै रहन्छ ।


बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

२०७९ भदौ २२ बुधवार

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको...

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

२०७९ जेठ २८ शनिवार

उत्तर प्रदेशको प्रयागराजमा एउटा यस्तो घटना बाहिर आएको छ, जुन...

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

२०७९ वैशाख २९ बिहीवार

यौन दुर्व्यवहार सहेकी कैलालीकी एक महिलाले आफूले एक महिनासम्म निकै...

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

२०७८ पुस २३ शुक्रवार

सशस्त्र प्रहरी बलका  हवल्दार गणेश भण्डारीले सन् २०१७ मा एउटा...

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

२०७८ पुस १९ सोमवार

कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई...

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

२०७८ पुस १३ मंगलवार

युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण...