पहिलो यौन सम्पर्कमा युवतीले चाहाने दश कुरा

Nepal Life Insurance Long Ad

काठमाडौं । एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः चरम सन्तुष्टि, आसन, यौनिक अभ्यासलगायत थुप्रै कुराबारे युवतीहरु जिज्ञासु हुन्छन् ।

युवतीहरुले यौनका विषयमा बनाउने केही मनोविज्ञानबारे एक अध्ययनको निष्कर्ष यस्तो छः

१) सुहाग रातः पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् । आफूले मन पराएको पुरुषसँग वा भनौं कल्पनाको राजकुमारसँग सुहागरातको परिकल्पना हरेकजसो स्त्रीहरुले गरेका हुन्छन् ।

२) निर्वस्त्रः महिलाहरु पुरुषको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ ।

३) चरम सन्तुष्टिः महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । आफू र आफ्नो पार्टनरलाई लिने दिने सन्तुष्टिका विषयमा उनीहरु पुरुषहरु भन्दा बढि सोच्ने गर्छन् ।

४) आत्मियताः अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग आत्मिक बनोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् भन्ने उनीहरु चाहान्छन् ।

५) नौलो मान्छेसँग यौन सम्बन्धः अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’

६) महिला–महिला सेक्सस् महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

७) सभ्य बलात्कारः कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

८) बाथरुम मस्तीः कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधैं हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन महिलाहरु ।

९) भूमिका परिवर्तनः महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

१०) पानीको छालसँगै रोमान्स् गर्ने इच्छाः अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोचिरहन्छन् ।


बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

२०७९ भदौ २२ बुधवार

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको...

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

२०७९ जेठ २८ शनिवार

उत्तर प्रदेशको प्रयागराजमा एउटा यस्तो घटना बाहिर आएको छ, जुन...

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

२०७९ वैशाख २९ बिहीवार

यौन दुर्व्यवहार सहेकी कैलालीकी एक महिलाले आफूले एक महिनासम्म निकै...

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

२०७८ पुस २३ शुक्रवार

सशस्त्र प्रहरी बलका  हवल्दार गणेश भण्डारीले सन् २०१७ मा एउटा...

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

२०७८ पुस १९ सोमवार

कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई...

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

२०७८ पुस १३ मंगलवार

युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण...