विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

Nepal Life Insurance Long Ad

एजेन्सी । आगामी वर्ष इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकपको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग खेल्नेछ ।

मे ३० देखि जुलाई १४ तारिखसम्म ग्रेट व्रिटेनको विभिन्न सहरमा हुने प्रतियोगिताको उद््घाटन खेल लण्डनस्थित द ओभल मैदानमा हुनेछ । उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दा वेष्ट इन्डिजले पाकिस्तानसँग मे ३१ तारिख शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

विश्वकपमा १० टिमको सहभागिता रहनेछ । साविक विजेता अष्ट्रेलिया, आयोजक इंग्ल्याण्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज र अफगानिस्तान रहेका छन् ।

खेलतालिका र स्थान

कार्डिफ वेल्स रंगशाला
जुन १ – न्यूजिल्याण्ड भर्सेस श्रीलंका
जुन ४ – अफगानिस्तान भर्सेस श्रीलंका
जुन ८ – इंग्ल्याण्ड भर्सेस बंगलादेश
जुन १५ – दक्षिण अफ्रिका भर्सेस अफगानिस्तान

काउन्टी ग्राउण्ड ब्रिस्टोल
जुन १ अफगानिस्तान भर्सेस अष्ट्रेलिया
जुन ७ पाकिस्तान भर्सेस श्रीलंका
जुन ११ बंगलादेश भर्सेस श्रीलंका

काउनटी ग्राउण्ड टाउटोन
जुन ८ अफगानिस्तान भर्सेस न्यूजील्याण्ड
जुन १२ अष्ट्रेलिया भर्सेस पाकिस्तान
जुन १७ वेष्ट इन्डिज भर्सेस बंगलादेश

एडबस्टन, बर्मिङ्घम
जुन १९ न्यूजिल्याण्ड भर्सेस दक्षिण अफ्रिका
जुन २६ न्यूजिल्याण्ड भर्सेस पाकिस्तान
जुन ३० इंग्ल्याण्ड भर्सेस भारत
जुलाई २ बंगलादेश भर्सेस भारत
जुलाई ११ दोस्रो सेमिफाइनल

हाम्पशायर बाउल
जुन ५ दक्षिण अफ्रिका भर्सेस भारत
जुन १० दक्षिण अफ्रिका भर्सेस वेष्ट इन्डिज
जुन १४ इंग्ल्याण्ड भर्सेस वेष्ट इन्डिज
जुन २२ भारत भर्सेस अफगानिस्तान
जुन २४ बंगलादेश भर्सेस अफगानिस्तान

हेडिंगले लिड्स
जुन २१ इंग्ल्याण्ड भर्सेस श्रीलंका
जुन २९ पाकिस्तान भर्सेस अफगानिस्तान
जुलाई ४ अफगानिस्तान भर्सेस वेष्ट इन्डिज
जुलाई ६ श्रीलंका भर्सेस भारत

लर्डस् क्रिकेट मैदान, लण्डन
जुन २३ पाकिस्तान भर्सेस दक्षिण अफ्रिका
जुन २५ इंग्ल्याण्ड भर्सेस अष्ट्रेलिया
जुन २९ न्यूजील्याण्ड भर्सेस अष्ट्रेलिया
जुलाई ५ पाकिस्तान भर्सेस बंगलादेश
जुलाई १४ फाइनल

वल्ड ट्राफोर्ड, म्यान्चेस्टर
जुन १६ भारत भर्सेस पाकिस्तान
जुन १८ इंग्ल्याण्ड भर्सेस अफगानिस्तान
जुन २२ वेष्ट इन्डिज भर्सेस न्यूजिल्याण्ड
जुन २७ वेष्ट इन्डिज भर्सेस भारत
जुलाई ६ अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका
जुन ९ पहिलो सेमिफाइनल

द ओभल, लण्डन
मे ३० इंल्याण्ड भर्सेस दक्षिण अफ्रिका
जुन २ दक्षिण अफ्रिका भर्सेस बंगलादेश
जुन ५ बंगलादेश भर्सेस न्यूजिल्याण्ड
जुन ९ भारत भर्सेस अष्ट्रेलिया
जुन १५ श्रीलंका भर्सेस अष्ट्रेलिया

द रिभरसाइड
जुन २८ श्रीलंका भर्सेस दक्षिण अफ्रिका
जुलाई १ श्रीलंका भर्सेस वेष्ट इन्डिज
जुलाई ३ इंल्याण्ड भर्सेस न्यूजिल्याण्ड

टेन्ट व्रिज
मे ३१ वेष्ट इन्डिज भर्सेस पाकिस्तान
जुन ३ इंग्ल्याण्ड भर्सेस पाकिस्तान
जुन ६ अष्ट्रेलिया भर्सेस वेष्ट इन्डिज
जुन १३ भारत भर्सेस न्यूजिल्याण्ड
जुन २० अष्ट्रेलिया भर्सेस बंगलादेश


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...