विप्लव नेतृत्व द्धारा आन्दोलनको कार्यक्रम घोषणा, वैशाख २२ गते नेपाल बन्दको आव्हान

Nepal Life Insurance Long Ad

काठमाडौं । वैशाख २२ गते नेपाल बन्दको समेत घोषणा गरिएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द सहितको आन्दोलनको घोषणाको कार्यक्रम सार्वजनिक गरेको छ । वर्तमान सरकारले व्यापक मात्रामा कार्यकर्ताको धरपकड तथा पक्राउ गरेको भन्दै रिहाईको लागि माग गदै बन्द अव्हान गरेको हो ।

‘केपी सरकार बने देखि संकटकाल विर्साउँदै १२ जना भन्दा बढी कार्यकर्तालाई बेबपत्ता पारेको उल्लेख गरिएको छ । राज्यको यी हर्कत विरुद्ध प्रतिरोध अनिवार्य हुने भन्दै वैशाख २२ गते नेपाल बन्दको आयोजना गरिएको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख १९ गते देशैभरी प्रदर्शन गर्ने जनाइएको छ । त्यस्तै २० गते कोण सभा, २१ गते मसाल जुलुश र २२ गते नेपाल बन्दको कार्यक्रम आव्हान गरेको रहेको छ । विज्ञप्तिमा पार्टी महासचिव विप्लवको हस्ताक्षेर रहेको छ ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

२०८२ जेठ १७ शनिवार

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका...