पीपीएल : फाइनल खेलमा चितवन र पोखरा भिड्दै लाइभ (Live)

9.63K
shares

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजबीचको खेल सुरु भएको छ ।

पोखरा रंगशालामा घरेलु टिम पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङ गरिरहेको छ । पोखरा पल्टन र चितवन राइनोजमध्ये कुन टिमले पहिलोपटक आयोजना भएको पीपीएलको उपाधि जित्ला रु प्रतिक्षाको विषय भएको छ ।

चितवन पारस खड्काको र पोखरा शरद भेषवाकरको कप्तानीमा रहेको टिम छ ।

हेर्नुस् लाइभ :