मैत्रीपूर्ण फुटबल : ब्राजिल र अर्जेन्टिना विजयी

8.37K
shares

काठमाडौँ । अन्तर्राष्६्रिय मैत्रीपूर्ण खेलमा दुई दषिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। कप्तान नेमारको गोलमा ब्राजिलले उरुग्वेलाई पराजित गर्‍यो।

ब्राजिललाई जित दिलाउन नेमारले ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

यस्तै अर्जेन्टिनाले उत्तर अमेरिकी राष्ट्र मेक्सिकोलाई पराजित गरेको हो। अर्जेन्टिनाका लागि रामिओ पुनेस मवरीले एक गोल गरे । मेक्सिकोका इजा ब्रिजुएलाले एक आत्मघाती गोल गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083