अर्धशतक बनाउने रोहितलाई प्रधानमन्त्री ‘ओली’द्धारा बधाई
वि.सं.२०७५ माघ १३ आइतवार ११:३७
5.42K
shares
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी रोहित कुमार पौडेललाई बधाई दिएका छन् ।
प्रधान्मन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै भनेका छन्,‘‘अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।’’




























