तेह्रौ साग : नेपाल ४५ स्वर्णसहित दोस्रो स्थानमा

9.71K
shares

काठमाडौं । तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । भारत पदक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ ।

खेलको अन्तीम समय सम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्य सहित २४८ पदक जितेको छ । नेपालले ४५ स्वर्ण ४४ रजत र ७५ कास्य सहित कुल १६५ पदक जितेको छ । श्रीलङ्कमा ३४ स्वर्ण ६६ रजत र ९३ कास्य रहेको छ । तेस्रो स्थानमा पाकिस्तान, चौथोमा बङ्गलादेश र पाचौमा माल्दिभ्स पुग्न सफल भएको छ ।

आइतबार नेपालले पौढि र जुढो खेलमा एक एक पदक जितेको छ । नेपालबाट गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतिय ख ेलाडिलाई हराउदै स्वर्ण जितेकी हुन् । देबीका खड्काले ५२ किलोको तौल समुहमा स्वर्ण जितेकी छिन् ।


divya collage
unigloble collage