अष्ट्रेलियाले जित्याे टेस्ट च्याम्पियनसिप २०२३ को उपाधि

3.93K
shares

एजेन्सी । अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ ।

सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083