नेपालको ३७ रनमा ५ विकेट खस्यो

3.94K
shares

काठमाडाैं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध पाँचाै विकेट गुमाएको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालले पाँचाै विकेटका रुपमा कुशल मल्ललाई गुमाएकाे हाे । त्यसअघि भीम सार्की ८ बलमा ४ रन जाेडेर आउट भए । भने आशिफ शाह १५ बल खेलेर एक चौकासहित ७ रनमा मात्र जोड्न सके । त्यस्तै देव खनालले २१ बलमा १५ जोडेर आउट भए ।

अहिले क्रिजमा सोमपाल कामी र कप्तान रोहित पौडेलले खेलिरहेका छन्। यसअघि ओपनर भुर्तेल इनिङ्सको दोस्रो बलमै हर्सित रानाबाट एलबीडब्लु आउट भए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083