हैदरावाद किङ्स इलेभेन पञ्जाव सँग पराजित

Nepal Life Insurance Long Ad

काठमाडौं । इण्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत बिहिबार राती भएको खेलमा सनराइजर्स हैदरावाद किङ्स इलेभेन पञ्जावसँग पराजित भएको छ । जारी लिगमा हैदरावादको यो पहिलो हार हो । चण्डीगढमा १ सय ९४ रनको लक्ष्य पछ्याएको हैदरावाद ४ विकेटको क्षतिमा १ सय ७८ रनमा समेटिँदै १४ रनले पराजित भयो ।

सुरुवाती दुई ब्याट्म्यानलाई सस्तैमा गुमाएको हैदरावादका मध्यक्रमका ब्याट्सम्यानले केहि आशा लाग्दो प्रदर्शन गरेपनि जितका लागि पर्याप्त भने भएन । उसका लागि केन विलियम्सनले ५४, मनिष पाण्डेले ५७ तथा सकिब अल हसनले २४ रन बनाए । यसअघि टस जितेर पहिले व्याटिङ गरेको पञ्जावले क्रिस गेलको शतकीय पारीको मद्दतमा १ सय ९३ रन बनाएको थियो ।

विष्फोटक व्याटिङ गरेका गेलले ६३ बलमा अविजित १ सय ४ रन बनाउँदा ११ छक्का प्रहार गरे । हारका बाबजुद हैदरावाद रनरेटका आधारमा दोस्रो स्थानमा छ । पन्जाव तेस्रो स्थानमा छ । दुबैको समान ६ अंक छ ।


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...