इटहरीको व्यापारिक भवनमा भीषण आगलागी

5.68K
shares

इटहरी। इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिका-६ स्थित धरानलाइनमा रहेको एक व्यापारिक भवनमा आज दिउँसो आगलागी भएको हो । दोस्रो तल्लाबाट सुरु भएको आगलागीको कारण खुलेको छैन । सुरक्षाकर्मी र स्थानीयबासी आगो नियन्त्रणमा जुटिरहेका छन् ।

बुधबर दिउँसो सवा १ बजेदेखि लागेको आगो बिराटनगर, इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका छन् । स्थानीयबसी प्रहरीले आगलागी भएको घरबाट सामान निकालिरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083