नायिका शुभेच्छा थापालाई चिलाएपछि… (भिडियोसहित)

7.87K
shares

काठमाडौं । हट नायिका भनेर चिनिने शुभेच्छा थापाको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा नायिका थापाले दमदार नृत्य गरेकी छिन् । ¥याप जनरामा बनेको ‘पिडालुले चिलायो’ बोलको यस गीतमा लक्ष्मी राई र बिस्नु तामाङले स्वर दिएका छन् भने ¥याप किरन गौतमको रहेको छ ।

गीतमा नायिका थापाले देवराज आचार्यसँग स्क्रिन सेयर गरेकी छिन् । लक्ष्मी राईकै शब्द रहेको यस गीतलाई भागीरथ गाहाले निर्देशन गरेका छन् । गीतको भिडियोलाई चन्द्रिका ठाकुरले खिचेका हुन् । पदम सुवेदीको सम्पादन रहेको यस गीतको भिडियो बुढा सुब्बा डिजिटलबाट रिलिज गरिएको छ ।
हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083