पूर्व प्रधानन्यायाधीश ‘केदार प्रसाद गिरी’को निधन

9.56K
shares

काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीको निधन भएको छ ।

छातिमा संक्रमण देखिएपछि नरभिक अस्पतालमा उपचाररत गिरीको शुक्रबार दिउँसो २ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

स्वास्थ्ययमा समस्या देखिएपछि एक हप्ता गिरीलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । ग्रान्डिबाट गिरीलाई नरभिक अस्पताल लगिएको थियो । गिरी सर्वोच्चका १८ औं न्यायाधीशका रुपमा २०६४ देखि २०६६ सम्म रहेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083