डा केसीको माग पूरा गर्न नेकपाका सांसद असहमत

4.54K
shares

काठमाडौं । सरकार र प्राध्यापक डा गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारुढ नेकपाका सांसदले असहमति जनाएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार चिकित्सा शिक्षा विशेषक प्रतिवेदनमाथि नेकपाका सांसदहरुले केसीसाग भएका सम्झौता हुबहु राख्न नसकिने बताएका हुन् । उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेश गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083