आज अमेरिकी डलरको भाउ घट्यो, अन्य देशको कति पुग्यो ?

5.24K
shares

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ घटेको छ। हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ ७ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ३७ पैसा छ भने विक्रिदर मूल्य १ सय १२ रुपैयाँ ९७ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५७ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १४३ रुपैयाँ ९९ पैसा छ। एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८६ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083