कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ? (मूल्यदरसहित)

5.06K
shares

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। हिजो प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि स्थिर छ। आज प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083