प्रधानमन्त्री ओलीद्धारा सुख्खा बन्दरगाहको शिलान्यास
वि.सं.२०७५ माघ ३ बिहीवार १२:४२
5.08K
shares
shares

काठमाडौं । चोभारमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार शिलान्यास गरेका हुन्।
स्थानीय केही व्यक्तिले सिमेन्ट कारखानाको जग्गा आफूहरुलाई दिनुपर्ने भन्दै विरोध गरेकाले लामो समयदेखि बन्दरगाह निर्माण सुरु हुन सकेको थिएन। बिहीबार पनि विरोधमा प्रदर्शन गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ।






























