प्रदेश प्रमुख मल्ललाई काठमाडौंको प्रहरी अस्पतालमा उपचार हुँदै

4.67K
shares

काठमान्डौ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाइ थप उपचारका काठमाडौं लगिएको छ। छातिमा सक्रमण भएपछि धनगढीको एक निजी अस्पतालको आईसीयूमा उपचार गराइरहेका मल्ललाई नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट आइतबार राति काठमाडौं लगिएको हो।

काठमाडौंको महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा उपचररत मल्लको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका छन्। इम्युनिटी पावर कम भएपछि कमजोर भएको र आज विहान बोल्न समेत थालेको उनका प्रेस सहयोगी गजेन्द्रराज ओझाले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083