‘फेसबुक चलाउन पाइन्छ तर मर्यादामा बसेर मात्र’ : सञ्चारमन्त्री बास्कोटा
वि.सं.२०७५ फागुन ९ बिहीवार १३:४५
4.76K
shares
shares

काठमाडौं । सरकारले फेकबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ। तर, समाजिक सञ्जालका प्रयोगकर्ताहरु मर्यादामा बस्नुपर्ने प्रवक्ता गोकुल बास्कोटाले बताए।
मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना प्रविधि सम्बन्धी विधेयकको बचाउ गरे।































