दीपकराजको ठाउँमा आए अर्का नयाँ न्यायाधीश ‘कार्की’
वि.सं.२०७५ फागुन ९ बिहीवार १७:०७
4.36K
shares
shares

काठमाडौँ । न्याय परिषद् बैठकबाट दीपक कार्कीलाई सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश बनाउने भएको छ।
यसअघिका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएपछि कार्की वरिष्ठतम् न्यायाधीश बन्न लागेका हुन्।बिहीबार बस्ने न्याय परिषद बैठकले वरिष्ठतम् न्यायाधीशको निर्णय हुन लागेको कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले जानकारी दिए।































