भुटानविरुद्ध नेपाललाई २-१ को अग्रता

5.16K
shares

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको छ ।

दोस्रो हाफको सुरुमा नेपालका लागि सुनिल बलले गोल गर्दै २-१ को अग्रता दिलाएका हुन् । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083