अर्काको नाममा लाईसेन्सको ट्राईल दिने २ जना पक्राउ
वि.सं.२०७६ पुस २ बुधवार ०७:२०
6.83K
shares
shares

काठमाडौं । अकौको नाममा नक्कली कागजात बनाई लाईसेन्सको परिक्षा दिन आउने दुई जना पक्राउ परेका छन् ।
चन्द्रागीरी नगरपालीकाको भेईकल एकेडेमीक एण्ड रिसर्च सेन्टर प्रालीको ड्राईभर सेन्टरमा मंगलबार दुई जना पक्राउ परेको हो ।
कालिकोट खाडाचक्र नगरपालिका घर भइ हाल चावहिल बस्दै आइरहेका १९ वर्षका विरेन्द्र मल्ल र सुकेधारा बस्ने ३० वर्षीय दिपक शाही रहेका छन् ।















