सूनको मूल्य पुन: उकालोमा, आज तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै

5.4K
shares

मुक्ति खबर,काठमाडौँ ।

सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ । सोमबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सूनको आज भने तोलामा ३ सय रुपैयाँले बढेर ७८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेका छ ।

यसअघि सुन निरन्तर बढेर तोलाको ८० हजार ३ सयसम्म पुगेको थियो। त्यसपछि घट्न थालेको सुनको मूल्य फेरि उकालो लाग्न सुरु गरेको हो।

कोरोना भाइरसका कारण निरन्तर बढेको सुनको मूल्य केही घटेको थियो। तर, अहिले पुनः कोरोना भाइरस विश्वभर फैलिएको त्रास फैलिएसँगै सुनको मूल्य बढ्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083