काठमाडौँमा भूकम्पको धक्का, दोलखाको जुगु केन्द्रबिन्दु

7.1K
shares

काठमाडौँ ।

मंगलबार राति काठमाडौँ उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर  ५३  मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

दोलखाको  गौरिशंकर गाउँपालिकाको जुगु केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यद्यपी मध्यराती भएकाले यसबाट भएको क्षतीको थप बिवरण आउन बाँकी रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083