नेपालमा काेराेना संक्रमितकाे संख्या ३०४ पुग्याे

8.44K
shares

काठमाडौं ।नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार  राैटहट, राजपुर नगरपालिका ९ निवासी १८, ३२, ३६,३९, ३९, ४२ र ४८ वर्षका ७ जना पुरुष र राैटहट, इशनाथ नगरपालिका निवासी २८, ३०, ३३ वर्षका पुरूषमा कोरोना संकमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

प्रतिक्रिया

divya collage
unigloble collage